शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन (तस्बिरमा हेर्नुस्)

बिहीबार, १५ माघ २०७७, १५ : २२
बिहीबार, १५ माघ २०७७

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा प्रचण्ड–नेपाल समूहले बिहीबार लुम्बिनी प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा गरेर आफ्नो शक्ति देखाएको हो ।  कार्यक्रममा अध्यक्षद्धय प्रचण्ड–नेपालले सम्बोधन गर्नेछन् । सभाअघि बुटवलका तीन ठाउँबाट र्याली निकालिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप