शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाद्वारा विभिन्न पदमा दरखास्त आह्वान

शुक्रबार, ०९ माघ २०७७, १० : ३८
शुक्रबार, ०९ माघ २०७७

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विकास समितिले बर्दिबास र धनगढीस्थित शाखा कार्यालयका लागि विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । उच्छुक र योग्यता उम्मेदवारलाई आवश्यक काजगाजसहित दरखास्त दिन समितिले शुक्रबार एक सूचना जारी गरेको सूचित गरेको छ । 
समितिले सहायक वैज्ञानिक अधिकृत, वैधानिक सहायक (विभिन्न समूह), प्रशासकीय सहायक, लेखापाल र कार्यालय सहायक पदमा दरखास्त आह्वान गरेको हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप