ad
केन्द्रीय संस्करण

सशस्त्र प्रहरीमा बढुवाका लागि सिफारिस

person explore access_timeमाघ ५, २०७७ chat_bubble_outline0

काठमाडौं । सशस्त्र प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि १६ जना प्रहरी उपरीक्षकको नाम सिफारिस भएको छ । बढुवा समितिको सोमबार बसेको बैठकले १६ बढुवाका लागि सिफारिसको निर्णय गरेको हो ।

बढुवामा सिफारिस हुनेहरुमा चित्राङ्गत दहाल, गगन श्रेष्ठ, विक्रम होमागाई, राजकुमार लामिछाने, प्रदिप सिंह कार्की, अरबिन्द श्रेष्ठ, शशी पाण्डे, हर्कराज पन्त, कृष्णराज अधिकारी, रमेश कुमार थापा, तीर्थ बहादुर थापा, सूर्य प्रसा आचार्य, रुप कुमार क्षेत्री, प्रदीप खड्का, राजु गौतम र बिनोद केसी रहेका छन् । 


 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.