बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आजबाट डिशहोम रियालिटी टीभीमा ट्यालेन्ट शो ‘कलाको मेला’

आइतबार, ०४ माघ २०७७, १८ : ०६
आइतबार, ०४ माघ २०७७

काठमाडौं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आज (आइतबार)बाट डिशहोमको रियालिटि टिभी –च्यानल नं. १०२)मा रियालिटि शो ‘कलाको मेला’ सुरु हुँदैछ ।

हरेक हप्ता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने यो ट्यालेन्ट शो १८ एपिसोडको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्यांकन गर्ने काम निर्णायक मन्डलले गर्नेछ ।

डिश मिडिया नेटवर्कको प्रस्तुती यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने डिशले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप