मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बसको टिकटको भुक्तानी अब क्यूआरबाटै

आइतबार, ०४ माघ २०७७, १५ : २४
आइतबार, ०४ माघ २०७७

काठमाडौं । लक्ष्मी बैंकले लोहत्से बहुउद्देश्यीयको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरि क्यूआर सुबिधा ल्याएको छ ।

अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनि/वालेटबाट क्यूआर स्क्यान गरि फोनपे नेटवर्क अन्तर्गत भुक्तानी गर्न सकिनेछ ।

अब क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाडौंको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध छ ।

क्यूआर पेमेन्टले ग्राहकहरुलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने विश्वास बैंकको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप