बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एक सय ३३ स्थानीय तहमा कहाँ कसले जिते ? (सूचिसहित)

मङ्गलबार, १० असोज २०७४, २२ : ४०
मङ्गलबार, १० असोज २०७४

काठमाडौं– दुई नम्बर प्रदेशमा भएको १ सय ३६ स्थानीय तहमध्ये १ सय ३३ स्थानीय तहमा नेपाली कांग्रेसले पहिलो स्थान ओगटेको छ । 

दोस्रोमा संघीय समाजवादी फोरम भएको छ भने तेस्रोमा राजपा नेपाल भएको छ । नेकपा माओवादी केन्द्रले चौंथो स्थान ओगट्दा एमाले भने पाँचौं स्थानमा धकेलिएको छ ।

वीरगञ्ज महानगर, कलैया उपमहानगर र राजविराज नगरपालिकाबाहेक अन्य स्थानीय तहको नतिजा अनुसार कांग्रेसले ३९ स्थानीय तहमा जित हासिल गरेको छ । 

कहाँ कसले जिते हेर्नुहोस् सूचिः







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप