डन्डिफोर कहिल्यै निको भएन ? अब गर्नुस् यी ४ सरल उपाय
एजेन्सी । अनुहारमा डन्डिफोरको समस्याबाट धेरै मानिसहरु पीडित हुन्छन् । डन्डिफोर आउने र यसको दाग बस्ने भएकाले अनुहारलाई कुरुप बनाइदिन्छ । मानिसहरु डन्डिफोर निको बनाउन थुप्रै उपायहरु पनि अपनाउने गर्छन् ।
डन्डिफोर थुप्रै कारणले आउने गर्छ । किशोरावस्थामा देखिने डन्डिफोरको समस्या शरीरमा हर्मोनको परिवर्तन आउँदासम्म रहीरहन्छ । हर्मोनमा आउने परिवर्तनले अनुहारमा डन्डिफोर आउने गर्छ ।
त्यसैले डन्डिफोरबाट छुटकारा पाउन सबैभन्दा पहिले खानपानमा विशेष ध्यान दिनु जरुरी छ ।
-जो व्यक्तिमा डन्डिफोरको समस्या छ त्यस्ता व्यक्तिले घ्यू र तेलको सेवन कम गर्नुपर्छ । हामीले खाने खानामा जति धेरै तेल छ त्यति नै बढी डन्डिफोर आउने सम्भावना हुन्छ ।
-मामंसाहारी भोजनले पनि डन्डिफोरको समस्या आउन सक्छ । मासुजन्य खानेकुराले पेट सफा नहुने भएकाले डन्डिफोरको समस्या बढ्न सक्छ ।
-चुरोट, खैनी जस्ता नशालु पदार्थले छालासम्बन्धी विभिन्न रोगहरु निम्त्याउँने भएकाले यसले डन्डिफोरको समेत समस्या ल्याउँछ ।
-धेरै मात्रामा चिया र कफि सेवन गर्ने व्यक्तिहरुमा डन्डिफोरको समस्या आउन सक्छ । यसको सेवनले शरीरमा सीबम बन्ने र जसको कारण डन्डिफोर आउने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?