बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरमा राजपाको ९ हजार मत आउँदा एमालेको ९ सय मत पुग्यो

शुक्रबार, ०६ असोज २०७४, ०९ : ५५
शुक्रबार, ०६ असोज २०७४

धनुषा - जनकपुर उपमहानगरपालिकाको पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले फराकिलो मतान्तरले अग्रता लिइरहेको छ ।

पछिल्लो मतपरिणमअनुसार राजपाका मेयर उम्मेदवारको पक्षमा ९ हजार २ सय १९ मत आउँदा कांग्रसको पक्षमा २ हजार ९ सय ९९ र एमालेको पक्षमा ९ सय २७ मत मात्र आएको छ ।

मेयर उम्मेदवार
राजपा नेपाल     ९२१९
नेपाली कांग्रेस    २९९९
नेकपा एमाले      ९२७

उपमहानगरपालिकामा मतगणना जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप