शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाको मिर्चैया नगरपालिकामा माओवादी केन्द्र विजयी

शुक्रबार, ०६ असोज २०७४, ०८ : ०९
शुक्रबार, ०६ असोज २०७४

सिरहा - मिर्चैया नगरपालिकामा माओवादी केन्द्रले बाजी मारेको छ ।

माओवादी केन्द्रका मेयर उम्मेदवार श्रवण कुमार यादव ४७३६ मत ल्याएर  निर्वाचित भएका हुन् ।

उपमेयरमा माओवादी केन्द्रकै जिवछी देवी विजयी भएकी छन् । ४९३९ मत ल्याएर उनी विजयी भएकी हुन् ।

मेयरका प्रतिस्पर्धी नेपाली कांग्रेसका   सिता राम यादवले ३३१७ मत र  उपमेयर उममेदवार निर्जला कुमारी सिंहले ३२९९ मत ल्याएका छन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप