बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिरहाको कल्याणपुर नगरपालिकामा २०२ मतले कांग्रेस विजयी

शुक्रबार, ०६ असोज २०७४, ०७ : ५१
शुक्रबार, ०६ असोज २०७४

सिरहाको कल्याणपुर नगरपालिकामा नेपाली कांग्रेस सूर्य नाथ यादव निर्वाचित भएका छन् । ४८०८ मत ल्याएर उनी विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी राजपाका रामबाबु यालदले ४६०६ मत प्राप्त गरे ।

उपमेयरमा नेपाली कांग्रेसकी रोहिणी कुमारी यादव ४६६४ मत सहित निर्वाचित भएकी छन् ।

प्रतिस्पर्धी राजपा उम्मेदवार मसुदा खातुनको पक्षमा ४४३८ मत खस्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप