शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गजललाई प्रेम बनाउँदै राजेश पायल राई (भिडियो)

शुक्रबार, ०६ असोज २०७४, ०७ : ३१
शुक्रबार, ०६ असोज २०७४

चर्चित गायक राजेश पायल राईको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक भिडियोको निर्देशन अनिश श्रेष्ठले गरेका हुन् । गीतमा सोदिप र रोशनीको
 मुख्य अभिनय छ ।

अनिश श्रेष्ठको संगीत रहेको यस गितको शब्द भने यसोदा थापाको हो ।

सुरेन्द्र श्रेष्ठले खिचेको भिडियोलाई विजय राजले सम्पादन गरेको गीतको एरेन्ज भने अमोस तामाङले गरेका हुन् ।

लेखिएका यी गजलहरु उनको मेरो प्रेम बनोस् बोलको गीत निकै मिठो रहेको र भिडियो पनि राम्रो बनेको निर्देशक अनिशले बताए ।

सुमधुर स्वरका धनी राजेश पायल राईको यस गीतलाई सबैले मन पराउनेमा अनिश विश्वस्त छन् । गीत सुनेर तथा (भिडियो) हेरेर प्रतिक्रिया दिन दर्शक श्रोतामा उनले आग्रह समेत गरे ।

गीत हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप