शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर उपमहानगर अपडेट : काँग्रेस राजपाभन्दा तेब्बर मतले पछाडी

बिहीबार, ०५ असोज २०७४, १७ : ०९
बिहीबार, ०५ असोज २०७४

जनकपुरधाम । जनकपुर उमपहानगरको मेयरमा राजपा काँग्रेसलाई तेब्बर मतान्तरले पछाडी पारिरहेको छ । पछिल्लो मतपरिणामअनुसार नतिजा यस्तो छ ।

राजपा

मेयर–५९५७
उपमेयर–३९७७

नेपाली काँग्रेस
मेयर–२०२९
उपमेयर–१८३७

एमाले
मेयर–६०९
उपमेयर–६१८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप