श्रीमान मन्त्री, श्रीमती मेयर
बिहीबार, ०५ असोज २०७४, १६ : २७
काठमाडौं– वर्तमान सरकारका शहरी विकास मन्त्री हुन् प्रभु साह छन् । उनीमात्र होइन उनको परिवार पनि राजनीतिमै केन्द्रीत छ । यसको प्रत्यक्ष उदाहरण हुन २ नम्बर प्रदेश अन्र्तगत भएको स्थानीय तह निर्वाचनमा रौतहटको मौलापुर नगरपालिकामा माओबादी केन्द्रबाट उम्मेदवार बनेकी रिना कुमारी साह (कविता) । कविता मन्त्री साहकी श्रीमति हुन् ।
कविता २ नम्बर प्रदेशको पहिलो महिला मेयरका रुपमा पनि निर्वाचित भएकी छन् । श्रीमान मन्त्री भइसकेपछि श्रीमति मेयरमा चुनाव लड्ने कमै घट्नामध्ये साह दम्पति अपवादमा परेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा