शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाको औरही गाउँपालिकामा माओवादीका सिद्धार्थ ६ मतले विजयी

बिहीबार, ०५ असोज २०७४, १५ : ३०
बिहीबार, ०५ असोज २०७४

सिरहा– सिरहाको औरही गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका सिद्धार्थ यादव  प्रमुखमा विजयी भएका हुन् । 
उनले  २६५८ मत ल्याए भने निकतम  प्रतिद्धन्द्धी संघीय समाजवादी  फोरमका  शिवजी यादवले  २६५२  मत ल्याए । सिद्धार्थ मात्र ६ मत बढी ल्याएर विजयी भएका हुन् । 
यस्तै उपमेयरमा  संघीय समाजवादी फोरमकी सितादेबी यादव विजयी भइन् ।   उनले  २६३२ मत ल्याउँदा  माओवादी केन्द्रकी देवझरी यादवले  २४५९ मत ल्याइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप