बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दिउँसो २ : २५ को नतिजाः चम्कियो कांग्रेस,  कुन दलले कति तहमा विजयी (सूचिसहित)

बिहीबार, ०५ असोज २०७४, १४ : २७
बिहीबार, ०५ असोज २०७४

काठमाडौं–प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा कांग्रेस पहिलो स्थानमा देखिएको छ । कांग्रेसले हालसम्म ८ तहका जित हासिल गरेको छ ।

यस्तै नेकपा एमालेसहित  संघीय समाजवादी फोरम,  माओवादी केन्द्र र राजपाबीच दोस्रो स्थानका लागि कडा  प्रतिस्पर्धा भइरहेको छ । 
 

हालसम्म एमालेले ४ तह जितेको छ भने  माओवादी केन्द्रले ३ तह जितेको छ । यस्तै संघीय समाजवादी फोरमले २ तह जितेको छ  भने फोरम लोकतान्त्रिक र  राजपाले पनि २–२  तह जितेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप