शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बारामा कांग्रेसले खाता खोल्यो, केरयामाई गापामा विजयी

बिहीबार, ०५ असोज २०७४, १३ : ०८
बिहीबार, ०५ असोज २०७४

बारा– बारामा नेपाली कांग्रेसले जीतको खाता खोलेको छ । भर्खरै प्रप्त विवरण अनुसार बाराको केरयमाई गाउँपालिकाको प्रमुख तथा उपप्रमुख दुवैमा कांग्रेस उम्मेदवारले जित हासिल गरेका हुन् । 
यो गाउँपालिकामा कांग्रेसका भुवनेश्वर धामीले ३३२९ मत ल्याए भने उपाध्यक्षमा चित्ररेखा चौधरीले ३३७२ मत ल्याएर विजयी भएकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप