शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको स्थानीय तहमा क-कसको अग्रता ? राजपुरमा नयाँ शक्ति अगाडि

बिहीबार, ०५ असोज २०७४, ०९ : ११
बिहीबार, ०५ असोज २०७४

गौर नगरपालिका
राजपा २३७४  
एमाले १९७१
फोरम ७०१

चन्द्रपुर नपा
कांग्रेस ५७२८
एमाले ५२८३
माओवादी ४३७४

कटहरीया नपा
फोरम ७७३
माओवादी ६९८
कांग्रेस ३५५

मौलापुर नपा 
माओवादी ३२४०
फोरम १०७०
एमाले ८३२

फटुवा विजयपपुर 
कांग्रेस १६२७
माओवादी १३१६
फोरम ७८३

गढीमाइ नपा
राजपा २८०५
कांग्रेसं १५५९
एमाले ९५०

भौजिमाइ नपा
फोरम १७५२
माओवादी १७४०
एमाले ११८७

परवाह नपा
कांग्रेसं ५९३६
माओवादी ३६९६

देवाही गोनाही नपा
फोरम १९८४
एमाले १५५१ 
माओवादी १५२०

रजदेवी नपा
कांग्रेस १३१२
राजपा ९६९
एमाले ८५६

वृन्दाबन नपा
कांग्रेस ३२७४
माओवादी २९५१
एमाले २५२६

राजपुर नपा
नयाँ शक्ति १००६
माओवादी ६९७
फोरम लो. ६९५

दुर्गा भगवती 
कांग्रेस ५६७
माओवादी ५५२
राजपा १२६

गुजरा नपा 
राजपा २१५५
कांग्रेस १८०४
माओवादी १७८७

माधव नारायण नपा
फोरम ११७३
राजपा ९२०
राप्रपा ४२९

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप