शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरीको राजविराज १५ मा मतदान जारी

बिहीबार, ०५ असोज २०७४, ०९ : ०५
बिहीबार, ०५ असोज २०७४

राजविराज नगरपालिका १५ नम्बर वडामा बिहान सात बजेदेखि मतदान सुरु भएको छ ।

राष्ट्रिय जनता पार्टीका वडाअध्यक्षका उम्मेदवारको निधन भएकोले उक्त वडामा असोज २ गतेको निर्वाचन स्थगित गरिएको थियो ।

वडा अध्यक्षका उम्मेदवार महन्थी यादवको भदौ ३१ गते निधन भएको थियो । 

२ गते स्थगित निर्वाचन असोज ५ गते गर्ने  निर्णयअनुसार आज मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप