शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाको अर्नामामा माओवादी केन्द्र विजयी

बिहीबार, ०५ असोज २०७४, ०८ : २९
बिहीबार, ०५ असोज २०७४

सिरहा अर्नामा गाउँपालिकामा मोओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका उम्मेदवार ठकु महतो कोइरीले २४३६ त ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका चन्देश्वर मण्डलले २२०९ मत ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप