बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगंजमा कांग्रेस र रजपाबीच तीव्र प्रतिस्पर्धा : एमाले पाँचौ स्थानमा

बिहीबार, ०५ असोज २०७४, ०७ : ४२
बिहीबार, ०५ असोज २०७४

पर्सा  - वीरगंज महानगरपालिकाको मतगणनामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ ।

मेयर उपमेयर उममेदवारको मत परिणाम यस्तो छ ।        

नेपाली कांग्रेस  :   २३१२ / २६९३  
राजपा            :   २२८६ / २११७        
फोरम नेपाल   :   १५२९ / १५२५   
माओवादी       :   १३१४ / ९६७   
नेकपा एमाले   :   १२१५ /  १४१२   
लो. फोरम      :    ६७२ / ५५१ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप