शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोसी नगरपालिकामा यस्तो आयो अन्तिम नतिजा

बिहीबार, ०५ असोज २०७४, ०६ : ४८
बिहीबार, ०५ असोज २०७४

सप्तरीको सप्तकोसी नगरपालिकाको मत परिणाम सार्बजनिक भएको छ ।

सप्तकोसीमा नेकपा एमालेले प्यानल सहित मेयर तथा उपमेयरमा जित हात पारेको छ ।

एमालेको निकटतम प्रतिद्वन्दीमा माओबादी केन्द्र  रहेको थियो ।

एमाले मेयरले ३०३९ मत पाएका छन् । उपमेयरले ३२२७ मत प्राप्त गरे ।

माओबादी केन्द्रका मेयरको पक्षमा १८८३ मत र  उपमेयरमा २१९९ मत खस्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप