शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जितपुरसिमरा उपमहानगरपालिकामा को अगाडी ?

बिहीबार, ०५ असोज २०७४, ०६ : ३६
बिहीबार, ०५ असोज २०७४

जितपुरसिमरा उपमहानगरपालिकाको पछिल्लो मतगणना अनुसार :
मेयरमा,
एमाले  ५६९७
काङ्ग्रेस  ३७३५
माओवादी केन्द्र  ४७०६ 

मेयरमा एमालेका कृष्ण पौडेलको अग्रता कायमै रहेको छ । जितपुरसिमरा उपमहानगरपालिकामा शान्तिपूर्वक रुपमा मतगणना भइरहेको रातोपाटी संवाददाताले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप