शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कर छलीमा ५ सय फर्मलाई कारबाही

बिहीबार, ०५ असोज २०७४, ०६ : ३१
बिहीबार, ०५ असोज २०७४

आन्तरिक राजस्व विभागले कर छली गर्ने ५ सय ९ करदातालाई कारबाही गरेको छ । 

अनुमगनको क्रममा व्यवसायीले उपभोक्तासंग उच्च मुल्इ असुल गर्ने, बिलबीजक जारी नगर्ने, न्युन बीजीकीकरण लगायत फेला परेपछि कारबाही गरेको हो । 

विभागका उपमहानिर्देशक एवं प्रवक्ता यज्ञप्रसाद ढुंगेलका अनुसार चाडबाड नजिकिएसंगै ३१ वटा कार्यालयले अनुगमन तीव्र बनाएको छ । 

५ दिनको अवधिमा ३ हजार १ सय ८६ करदातामा अनुगमन गरेको उनले दावी गरे ।, यो खबर आजको कान्तिपुरमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप