शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जार थन्कियो सरकारी निकायमै : सर्वसाधारणले पिउने पानी कस्तो छ ?

बिहीबार, ०५ असोज २०७४, ०५ : ४७
बिहीबार, ०५ असोज २०७४

नमुना संकलन गरिएको पानीको जार सरकारी निकायमै थन्काएर राखेको रहस्य खुलेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

संकलित पानीको जार नमुना परीक्षणका लागि ल्याए पनि एक बर्षसम्म आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमै थन्किएको छ ।

सरकारी निकायले अनुगमनका क्रममा जारको पानीको नमुना संकलन गरे पनि पानीको अवस्थाका बारेमा पानी उत्पादक कम्पनीलाई जानकारी गराएको पाइएको छैन ।

नमुना परीक्षणको नतिजा विभागले बाहिर सार्वजनिक नगर्दा उपभोक्ता कस्तो पानी खाइरहेका छौं भन्नेमा अनभिज्ञ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप