बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्ज महानगरको ताजा अपडेट: राजपाको अग्रता कायमै

बुधबार, ०४ असोज २०७४, २१ : ४९
बुधबार, ०४ असोज २०७४

वीरगञ्ज– दुई नम्बर प्रदेशको एक मात्र महानगरपालिका वीरगञ्जको मेयर र उपमेयर दुवैमा राष्ट्रिय जनता पार्टीले अग्रता कायम राखेको छ । 

वीरगञ्जको जारी मतगणनामा राजपालाई नेपाली कांग्रेसले पछ्याइरहेको छ भने संघीय समाजवादी फोरम तेस्रो स्थानमा रहेको छ । 
 

पछिल्लो मतगणना अपडेट
राजपा मेयर २१४३ मत,      उपमेयर २०१२ मत
कांग्रेस मेयर १८०५ मत,     उपमेयर १९७४ मत 
संघीय समाजवादी फोरम मेयर ९९५ मत, उपमेयर ८५८ मत
माओवादी मेयर ७३९मत,   उमेयर ५८२ मत
एमाले  मेयर ६२५ मत,       उपमेयर ७७४ मत 
फोरम लोकतान्त्रिक मेयर ५३८ मत, उपमेयर ४३९ मत । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप