शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहट चन्द्रपुरमा कांग्रेसको पछि एमाले, पछिल्लो मत परिणाम यस्तो छ

बुधबार, ०४ असोज २०७४, २१ : ४५
बुधबार, ०४ असोज २०७४

काठमाडौं – रौतहट चन्द्रपुर नगरपालिकाको पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसलाई एमालेले पछ्याइरहेको देखिन्छ ।

मेयर पदमा ४ हजार ७ सय ६१ मत ल्याएर नेपाली कांग्रेस अग्रपंक्तिमा छ,उपमेयरमा भने ४ हजार ३ सय ३० मत ल्याएको छ भने, एमाले ले सोही पदमा ३ हजार ९ सय ९२ मत पाएको छ, त्यस्तै, उपमेयरमा ४ हजार ३ सय २० मत ल्याएको छ ।

त्यस्तै, मेयरमा  नै नेकपा माओवादी केन्द्रले ३ हजार ४ सय १३ मत ल्याएको छ । उपमेयरमा ३ हजार१ सय ८७ मत ल्याएको छ । त्यस्तै, राजपाले मेयरमा जम्मा ९ मत ल्याएको छ । भने,उपमेयरमा १९ मत पाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप