बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल किराना व्यवसायी संघमा देवेन्द्रभक्त श्रेष्ठ निर्वाचित

बुधबार, ०४ असोज २०७४, १७ : १६
बुधबार, ०४ असोज २०७४

काठमाडौं– नेपाल किराना व्यवसायी संघको हालै सम्पन्न वार्षिक साधारण सभाले देवेन्द्र भक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । 

संघको उपाध्यक्ष टंक प्रसाद शेरचन, महासचिव सुवास वजाज, सचिव ओम प्रकाश वंशल, कोषाध्यक्ष प्रकाशभाई पटेल, सहकोषाध्यक्ष दिपक कुमार फैजु रहेका छन् । 

यस्तै, सदस्यमा पवन कुमार अग्रवाल, नरेश कुमार गोपाल, कृष्णकुमार कलवार शाह, विपिन गुप्ता, संजय अग्रवाल, प्रभात मिश्र, रविकुमार गुप्ता, राजेन्द्रभक्त श्रेष्ठ, राजकुमार गुप्ता, सतिष गुप्ता, मरोजकुमार गुप्ता , रामनारायण  गुप्ता, सन्तोष  खेतान, रामेश्वर फैजु छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप