बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ सिरहाको पछिल्लो मतपरिणाम, वडातर्फ को–कहाँ विजयी ?

बुधबार, ०४ असोज २०७४, १० : ४१
बुधबार, ०४ असोज २०७४

सिरहा–सोमाबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । 
हालसम्म 
माओवादी केन्द्रबाट कर्जन्हा नपा १ बाट मोहन केसी
कर्जन्हा नपा ३ बाट कपलेश्वर यादव
कर्जन्हा नपा ५ बाट चन्द्रभुषण खाती
गोलबजार नपा १ बाट देवलाल थापा
अर्नमा गापा    १ बाट गफार मियाँ
मिर्चैया नपा १ बाट धनीकलाल यादव
अर्नमा गापा २  बाट गंगाप्रसाद महतो
विष्णुपुर गापा १ बाट गोविन्द यादव
मिचैया २ मा लक्ष्मेश्वर कापैर विजयी भएका छन् । 


नेकपा एमालेबाट धनगढीमाई नपा २ बाट तारणीप्रसाद चौधरी  र धनगढीमाई नपा १ बाट सूर्यनारायण महतो  विजयी भएका छन् । 

यस्तै नेपाली काँग्रेसबाट लहान २ बाट सीयाराम यादव विजयी भएका छन् । 


राजपा  नेपालबाट कल्याणपुर नपा २ बाट विशेश्वर मुखिया  र कल्याणपुर नपा १  बाट जयराम कामती विजयी हुँदा संघिय फोरमबाट  
औरही गापा १ बाट सरतलाल ठाकुर र विष्णुपुर गापा ५ बाट कविलदेव यादव  विजयी भएका छन् ।

सिरहाको स्थानिय तहमा ताजा परिणाम
१. लहान नगरपालिका 
एमाले– १०३३–१०९१  
राप्रपा– ८७४–५८५
काँग्रेस– ८११–१०९१
संघीय फोरम – ७४७–७९८
हिजो अपरान्हसम्मको मत परिणाम यहाँ अझै मत गणणा अवरुद्ध रहेको छ। 
२. धनगढीमाई नपा
नेकपा माओवादी केन्द्र     ११८७
नेपाली काँग्रेस            १०१०
नेकपा एमाले            ९००
३. गोलबजार नपा
नेकपा माओवादी केन्द्र  १२९१–१२३६
एमाले         ८३९–८११    
कग्रेस            ४३९–४९५
४. मिर्चैया नपा
माओवादी केन्द्र–  १६५४–१६०४
एमाले – ९५०–९५५
काँग्रेस– ५११–५१४
    
     ५. कल्याणपुर नपा
राजपा– २१०९–२१२७
नेका –  १८८२–१७७१
माओवादी  ६४६–६९३
एमाले     ५७०–६३१
 
६. सिरहा नपा
ने.का.– १२७८–१२७३
एमाले– ११७२–११८९
फोरम  –११०८–१०७१
 
७. सुखीपुर नपा
संघीय फोरम – १०७३–
एमाले – ९६९–८७४
काँग्रेस – ७९७–७३८
माओवादी ९७९

८. कर्जन्हा नपा


९. औरही गापा
संघीय फोरम –  
माओवादी–     ६७४–६९०
काँग्रेस–     ८१४–७७३
एमाले     ५६४–६९०
 
१०. नवराजपुर गाप
एमाले– ७५५
संघीय फोरम –४८९
काँग्रेस– ३१६
 
११. भगवानपुर गापा
संघिय फोरम     १३५०
एमाले         २०४१

१२. विष्णुपुर गापा
संफोरम     ६५३
एमाले        १०२२
नेका         ४३७
 
१३. सखुवा नन्कारकट्टी 
एमाले         ४४६
नेका         ३४६
संफो        ३१६

१४. लक्ष्मीपुर गापा 
संफो        ५८४
एमाले        ४९१
नेका        २७१


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप