शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एउटै जिल्लामा २ शिक्षा अधिकारी !

बुधबार, ०४ असोज २०७४, ०६ : ४७
बुधबार, ०४ असोज २०७४

हिमाली जिल्ला मनाङको जिल्ला शिक्षामा दुईजना अधिकारीले काम गरिरहेका छन् । 

शिक्षा मन्त्रालयले रमाकान्त सर्माको सरुवापत्र नपठाइए विभागबाट टुकराज अधिकारीलाई खटाएपछि दुवै जनाले हाजिर गरिरहेका हुन् । 

गत भदौ ५ गतेको सचिवस्तरीय बैठकको निर्णयले सरुवा गरेको भिनए पनि एक महिनासम्म शर्माको हातमा पत्र परेको छैन । 

अधिकारीले सरुवा भएको ४ सातापछि आईतबारदेखि हाजिर गर्न थालेका छन् ।, यो खबर आजको कान्तिपुरमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप