बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्व नेकपाद्धारा थवाङमा पुनः जनसत्ता

बुधबार, ०४ असोज २०७४, ०६ : २५
बुधबार, ०४ असोज २०७४

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले रोल्पाको थवाङमा जनसत्ता पुनः लागु गरेको छ । 

राज्यसत्ता दलाल र पुँजीवादी भएको भन्दै माओवादीले जनसत्ता पुनः लागु गरेको हो । 

गाउँ नजपरिषद नाम दिईएको जनसत्ताको संयोजक किताव घर्तीलाई तोकिएको छ । 

त्यसमा १७ जना सदस्य छन् ।, यो खबर आजको नागरिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप