बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अख्तियारको विशेष अनुसन्धानमा खड्का

बुधबार, ०४ असोज २०७४, ०६ : ०७
बुधबार, ०४ असोज २०७४

जग्गा खरिद अनियमितता आरोपमा बर्खास्त भएका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अनुसन्धान थालेको छ । 

जग्गा खरिदसम्बन्धी प्रारम्भिक अध्ययनमा खड्काको कैफियत देखिएपछि अख्तियारले यो विषयमालाई उच्च प्राथमिकतामा राखेर विशेष अनुसन्धान अघि बढाएको हो ।, यो खबर आजको नागरिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप