शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१० बर्षभित्र उपत्यकाबाट डिजेल गाडी हटाइने

बुधबार, ०४ असोज २०७४, ०५ : ५८
बुधबार, ०४ असोज २०७४

डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई १० बर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्प प्रस्ताव पेस भएको छ ।

यी सवारी साधन नै वायु प्रदुषण्को मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प प्रस्ताव पेस भएको हो । आजको कान्तिपुरमा खबर छ ।

वातावरणविदहरुका अनुसार काठमाडौंमा वायु प्रदुषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धुँवाले ओगटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप