शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२ नम्बरमा ५ पार्टीबीच तीव्र प्रतिस्पर्धा

बुधबार, ०४ असोज २०७४, ०५ : ४९
बुधबार, ०४ असोज २०७४

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत २ नम्बर प्रदेशको मतदान सकिएसँगै मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।

मतगणना भएका स्थानीय तहमा शुरुआती परिणाम मिश्रितरुपमा आएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।

जसमा कांग्रेस, एमाले, राजपा नेपाल, माओवादी केन्द्र र संघीय समाजवादी फोरमका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने देखिएको छ ।

२ नम्बर प्रदेशका वीरगञ्ज महानगर, जनकपुरसहित कलैया र जितपुरसमिरा उपमहामनगरको नतिजा कसको पक्षमा आउने हो सवत्र चासो बढिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप