मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा अब दश बर्षसम्म कैद

बुधबार, ०४ असोज २०७४, ०५ : ४८
बुधबार, ०४ असोज २०७४

लापरबाही ढंङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश बर्षसम्म कैद हुने भएको छ । 

ब्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन बर्षदेख दश बर्षसम्मकैद सजाय हुने ब्यवस्थाा पारित गरेको हो ।

पारित विधेयक २०७५ भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।, आजको गोरखापत्रमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप