वीरगञ्ज महानगरपालिका वडा नम्बर १ र ३२ को पछिल्लो मतपरिणाम यस्तो छ
वीरगञ्ज – प्रदेशन नं. २ को निर्वाचनको मत परिणामा आउनेक्रम जारी छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १ को १०० र वडा नं ३२ को १०० मत गन्दाको पछिल्लो मतपरिणाम यस्तो छ ।
राजनीति दल मेयर उपमेयर
नेपाली काँग्रेस अजय द्विवेदी ४० शान्ति कार्की ४३
एमाले बसरुद्धिन अन्सारी ८ सोफिया आचार्य ९
फोरम नेपाल विजय सरावगी २५ पिङ्की यादव २१
राजपा राजेशमान सिंह ८१ रम्भा मिश्र ११६
माओवादी रहबर अन्सारी २० दुर्गा क्षेत्री ११
लोकतान्त्रिक फोरम विमल श्रीवास्तव २८ रिङ्कु देवि १२
पर्साको पोखरिया नगरपालिका:
संघिय समाजवादी फोरम नेपालको अग्रता कायमै
वडा नं १ र २ को गणना जारी १३ सय ३७ गणना गर्दा
पर्साको पोखारिया नगरपालिका मेयर उपमेयर
जनता दल दीनारायण रौनियार २४७ बिणा देवी २८१
संघीय समाजवादी फोेरम प्रघुम्न चौहान ५६० सल्मा खातुन ५३८
माओवादी केन्द्र योगानन्द चौहानले १९५ लक्ष्मी कुशवाहा १९४
नेकपा एमाले बृजेश चौहान ४१ मीना देवी ३२
नेपाली कांग्रेस रामेश्वर रौनियार ७२ रहना खातुन ५०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा डकेन्द्रलाई हाम्रो नेपाली पार्टी र लौरो अभियानको साथ
-
बाजागाजासहित सर्वसाधारणले गरे कतारी राजाको स्वागत (तस्बिरहरू)
-
इजरायल–गाजा युद्धबारे अमेरिकी कलेज र विश्वविद्यालयमा तीव्र बन्यो प्रदर्शन
-
राष्ट्रपति पौडेल र कतारका अमिरबिच शीतलनीवासमा भेटवार्ता
-
अस्पतालबाट २०० भन्दा बढी शव फेला
-
सहिद सेतु विश्वकर्माका पति अटो चलाएर गुजारा गर्दै