वीरगञ्ज महानगरको पछिल्लो मतपरिणाम

person access_timeअसोज ३, २०७४ chat_bubble_outline0

काठमाडौँ । प्रदेश नम्बर दुईको एउटा मात्र महानगर वीरगञ्जको मत गणना जारी रहेको छ । ३२ वटा वडा रहेको महानगरको वडा नम्बर १,२, ३१ र ३२ को मतगणना भइरहेको छ ।

१ सयवटा मत गणना हुँदा यस्तो छ वडा नम्बर १ को मत परिणाम

काँग्रेस
मेयर २७
उपमेयर ३०

राजपा
मेयर २६
उपमेयर २७

संघीय समाजवादी फोरम नेपाल
मेयर २१
उपमेयर १९
 
 

अमित अग्रवाल

अमित अग्रवाल रातोपाटीका पर्सा जिल्ला संवाददाता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ