शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मि ए १’ मोवाइल सेट बजारमा

मङ्गलबार, ०३ असोज २०७४, १७ : १०
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं–नेपालको लागि साओमीका अधिकृत विक्रेता वत्सल इम्पेक्सले दशैको उपलक्ष्यमा ‘मि ए१’ बजारमा ल्याएको छ । 
दशै अफरको योजना सँगसगै बजारमा भित्रिएको मि ए १ मा ५.५ स्क्रिन अप्टिकल जुम डवल क्यामरा, फुल म्याटल वडी, ४ जीवी र्याम, ६४ जीवी रोम लगायत रहेको जनाइएको छ । 
यसको मूल्य सिमित अवसरलाई २९ हजा ९ सय ९९ रुपैयाँ तोकेको कम्पनीले जनाएको छ । साथै तिहार लक्षितउपहार योजनाको लाभ उठाउन सक्ने जनाइएको छ । अनलाइन वुकिङ्गको लागि कम्पनीको आधिकारिक वेवसाइट तथा विक्रेतामा सम्पर्क गर्न सक्ने जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप