शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले मतगणना स्थानमा तालीमप्राप्त कुकुर

मङ्गलबार, ०३ असोज २०७४, १३ : १६
मङ्गलबार, ०३ असोज २०७४

राजविराज -सप्तरीको मतदान स्थलमा सुरक्षा सुदृढीकरण बनाउनका लागि तालीमप्राप्त कुकुर परिचालन गरिएको छ । 

राजविराज नगरपालिकालगायत मतगणना भइरहेका १८ वटै स्थानमा सुरक्षा व्यवस्था चुस्त र दुरुस्त गर्ने उद्देश्यले तालीमप्राप्त कुकुर परिचालन गरिएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 
यसैबीच सप्तरी जिल्लाका छवटा स्थानीय तहको मतगणना शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप