बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वेस्टर्न युनियनको दशैंतिहार अफर : अर्जुन ओलीले जिते सामसुङ जे सेभेन प्रो

मङ्गलबार, ०३ असोज २०७४, १२ : ५३
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं– वेस्टर्न युनियनले दशैं तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’ योजनाको पहिलो विजेतो घोषणा गरेको छ । दशैं, तिहारको अवसरमा ल्याएको ‘सम्बन्धको उत्सव’अभियान अन्तर्गत सामसुङ जे सेभेन प्रो जित्ने पहिलो विजेताको नाम सार्बजनिक गरेको हो । 

प्रत्येक साता अभियानभर गरिने लक्की ड्रमार्फत दाङ निवासी अर्जुन ओली सामसुङ जे ७प्रो जित्ने पहिलो भाग्यशाली बिजेता भएका छन् ।

सामसुङ मोबाइल प्रत्येक साता दिनु साथमा यो अभियानले दैनिक रुपमा ग्राहकलाई ५० देखि ५ सय रुपैयाँसम्मको रिचार्ज कार्ड प्रदान गर्दै आएको छ ।

यो योजनाले विदेशमा रहेर दशै मनाउन नपाउने नेपालीलाई नजिक ल्याउन या अभियान ल्याएको हो । यो योजना भदौ १८ देखि सुरुभई ११ कात्तिकसम्म लागु हुन जनाइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप