बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एनआरएन डेनमार्कमा नयाँ नेतृत्व, अध्यक्षमा यामलाल सुवेदी निर्वाचित

मङ्गलबार, ०३ असोज २०७४, ११ : ५५
मङ्गलबार, ०३ असोज २०७४

काठमाडौं–गैरआवासिय नेपाली संघ (एनआरएन) डेनमार्कको चौथो अधिवेशनबाट अध्यक्षमा यामलाल सुवेदी निर्वाचित भएका छन् ।
अधिवेशनले डेनमार्कको उपाध्यक्षमा डा. नविन अर्याल र नरेन्द्रबहादुर बस्नेत, महिला उपाध्यक्षमा सुशीला हमाल, महासचिवमा सुमन थापा, सचिवमा राजमान तामाङ र कोषाध्यक्षमा अशोक शर्मा निर्वाचित भए । 
सदस्यहरुमा नारायण चापागाई, लक्ष्मीप्रसाद जमरकट्टेल, नरेन्द्रनाथ ढकाल, रोशनकुमार खतिवडा, नारायण मिश्र, आस्मिन मिश्र र मुना सापकोटा मिश्र निर्वा्चित भएका छन् । अधिवेशनबाट आइसीसी प्रतिनिधिमा कुलराज शर्मा निर्वाचित भए भने महिला प्रतिनिधिमा अञ्जु पराजुली चयन निर्वाचित भईन् । 
अधिवेशनबाट एनआरएनए डेनमार्कको युवा प्रतिनिधिमा  सोवितराम जिसी निर्विरोध निर्वाचित छनौट भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप