शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटका ७ नगरपालिकाको यस्तो छ पछिल्लो मतपरिणाम

मङ्गलबार, ०३ असोज २०७४, ११ : ०२
मङ्गलबार, ०३ असोज २०७४

 रौतहट– रौतहटका १२ नगरपालिकामा मतगणना सुरु भएको छ । बाँकी ४ नगरपालिका र २ गाउँपालिकामा पनि मतगणना सुरु गर्ने तयारी भइरहेको रातोपाटीकर्मी सञ्जय मिश्राले जनाएका छन् । 
रातोपाटीलाई प्राप्त ७ नगरपालिकाको  पछिल्लो मतपरिणाम यस्तो छ । 

गौर नगरपालिका  
राजपाका  अजय गुप्ता २७४
एमालेका  शम्भु शाह २५७
संघीय समाजवादी फोरम नेपालका गौरिशंकर यादव  २६
 गरुडा नगरपालिका
  एमाले २१७
कांग्रेस १०७
माओवादी ६३
संघीय समाजवादी फोरम नेपाल  ५९
राजपा २४
चन्द्रपुर नगरपालिका
माओवादीका समिर भट्टराई ३८४
कांग्रेसका रामचन्द्र चौधरी ३३७
एमाले ३३४
छतुवा जियपुर नगरपालिका
माओवादी २७०
नेपाली कांग्रेस २६९
एमाले ५२
संघीय समाजवादी फोरम नेपाल ५२
बौद्धीमाई नगरपालिका 
माओवादी २००
कांग्रेस १२७
 एमाले ११४
राजपा ५६
 गढीमाई नगरपालिका
राजपा ७०
कांग्रेस ४८
एमाले ४८

माधव नारायण नगरपालिका
संघीय समाजवादी फोरम नेपाल ५२
कांग्रेस १२
राजपा १५
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप