शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहामा माओवादीले खाता खोल्यो, प्रचण्डको क्षेत्रमा वडाध्यक्ष जित्यो

मङ्गलबार, ०३ असोज २०७४, १० : ५२
मङ्गलबार, ०३ असोज २०७४

सिरहा– सिरहमा नेकपा माओवादी केन्द्रले विजय सुरुवात गरेको छ । पछिल्लो जानकारीअनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र कर्जन्हा नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका छन् । 
दोस्रोमा भने एमालेका उम्मेदवार रहेको कर्जन्हाका निर्वाचन अधिकृत सुवर्णमान नेपालीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप