शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा एमालेले खाता खोल्यो

मङ्गलबार, ०३ असोज २०७४, १० : १२
मङ्गलबार, ०३ असोज २०७४

पर्सा -पर्सामा एमालेले खाता खोलेको छ ।
बिन्दवासीनी गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेका वडाध्यक्ष सहित ५ वटै उम्मेदवारले जितेका हुन् । 
वडा अध्यक्षमा सगीर मिया विजयी भएका छन् ।  सदस्यहरुमा तेरस मुखिया, सुगान्धी देवी, प्रजापती महतो र फूलमती देवी बिजयी भएका छन् । 
गाउँपालिका अध्यक्षमा एमालेका गौरीशंकर साह ३६६ र नेपाली कांग्रेसका चन्द्रकिशोर चौरसिया १७७ मत ल्याएको निर्वाचन अधिकृत ईश्वरी प्रसाद ढकालले जानकारी गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप