शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा समाजवादी फोरमले खोल्यो खाता

मङ्गलबार, ०३ असोज २०७४, ०९ : ३४
मङ्गलबार, ०३ असोज २०७४

सर्लाहीमा संघीय समाजवादी फोरमले खाता खोलेको छ । 

सर्लाहीको बरथवा नगरपालिका १८ नम्बर वडाको  को नतिजा सार्वजनिक भएको हो ।

वडा नम्बर १८ मा संघीय समाजवादी फोरमका उम्मेद्वार विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप