शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मधेसमा खाता खोल्यो माओवादीले

मङ्गलबार, ०३ असोज २०७४, ०९ : २८
मङ्गलबार, ०३ असोज २०७४

सिरहामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । 

कर्जन्हा नगरपालिका वडा नम्बर १ मा माओवादी केन्द्र विजयी भएको हो । 

वडाध्यक्षमा माओवादीका मोहन केसी प्यानलसहित विजयी भएका हुन् ।

सिरहाको कल्याणपुर नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । 

यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि रहेको छ भने सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम अघि छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप