शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वीरगञ्जमा सर्वदलीय बैठक सुरु

मङ्गलबार, ०३ असोज २०७४, ०९ : १४
मङ्गलबार, ०३ असोज २०७४

वीरगञ्ज महानगरपालिकामा र्विदलीय बैठक सुरु भएको छ ।

बिहान ८ बजे सुरु हुने भनिएको बैठक एक घण्टा भन्दा बढी समयपछि सुरु भएको हो ।

प्रदेश नम्बर २ को एक मात्र महानगर वीरगञ्ज महानगरपालिकाको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप