बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

६ लाख भारतीय रुपैंयासहित कपिलवस्तुमा एक पक्राउ

सोमबार, ०२ असोज २०७४, २० : ५१
सोमबार, ०२ असोज २०७४

चुरामणि अर्याल 

कपिलवस्तु– ६ खाल भारतीय रुपैंयासहित कपिलवस्तुमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

कृष्णनगर प्रहरी कार्यालयले आइतबार राती भारतबाट नेपाल तर्फ आइरहेको अवस्थामा झोलामा राखि ल्याएको ६ लाख भारतीय रुपैयाँसहित जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर ३ चोरपुरा बस्ने सलिन मियाँलाई पक्राऊ गरेको हो ।

लुकाएर ल्याएको रकम स्पष्ट श्रोत नखुलेपछि थप अनुसन्धानका लागि सोमावार राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक प्रह्लाद अधिकारीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप