शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अन्तराष्ट्रिय तहको मोबाइल सेन्टर सञ्चालनमा

सोमबार, ०२ असोज २०७४, १७ : १४
सोमबार, ०२ असोज २०७४

काठमाडौं–राजधानीको सुन्धारा स्थित सिभिल मलको चौथो तलामा लि मोवी केयर, जाइमा इन्टरनेशनल प्रालिको लागि अतिरिक्त सहायक कुलप्याड स्मार्ट फोन र ओटो फोनको पहिलो आधिकाकि सर्भिस सेन्टर सञ्चालनमा आएको छ । 
यसले कुनैपनि देशवाट खरिद गरेको पीडीई कस्टुमरलाई सर्भिस दिने जनाएको छ । 
कम्पनकिा अध्यक्ष गणेश बहादुर श्रेष्ठले यो सेन्टरको उद्घाटन गरेका हुन् । यहाँ कुलप्याड प्रयोगकर्ताका लागि ९० दिनको निःशुल्क सेवा र ओटो फोनका प्रयोगकर्ताले ४५ दिनको निःशुल्क सेवा पाउने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप