शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. केसीको जीवन रक्षा गर्न प्रवासी नेपालीहरुको अपिल

बिहीबार, २२ असोज २०७७, ०९ : ०४
बिहीबार, २२ असोज २०७७

विभिन्न देशमा रहेका प्रवासी नेपालीहरुले अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाका लागि सरकारसँग अपिल गरेका छन् । सरकारले तुरुन्त वार्ता सुरु गरी जायज मागहरु पुरा गर्न र उनको जीवन रक्षाका निमित्त नेपाली काँग्रेसको सूचना सञ्चार तथा प्रभागसहित नेपाली जनसम्पर्क समिति अन्तरगत रहेका खाडी मुलुकको तर्फबाट संयुक्तरुपमा प्रधानमन्त्रीलाई अपिल गरिएको हो ।

चिकित्सा शिक्षा क्षेत्रमा व्यवाप्त वेथिति र मेडिकल माफियाविरुद्ध आम जनताका भलाइका लागि पटकपटक अनसनरत डा. केसीसँग गरिएका सहमति कार्यान्वयन नहुँदाको परिणाम सत्याग्रह गर्न बाध्य डा. केसीसँग वर्तमान सरकारले अभद्र व्यवहार गरेको प्रति पनि निन्दा गरिएको छ ।

यस्तो छ विज्ञप्तिः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप