शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिजीलाई ‘वेस्ट होम अप्लान्इसेस्’

सोमबार, ०२ असोज २०७४, १३ : २०
सोमबार, ०२ असोज २०७४

काठमाडौं– कृति अवार्ड अन्र्तगतका ‘वेस्ट होम अप्लान्ईसेस्’ विधाको अवार्ड सिजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेको सिजी ब्राण्डको ‘सिजीमै छ सबै’ क्याम्पियनलाई प्रदान गरिएको छ । 
उपभोक्तालाई आवश्यक उत्पादन गरिरहेको सिजीलाई अवार्ड प्रदान गएिको हो । यो अवार्ड वितरण कार्यक्रममा विज्ञापन एजेन्सिको सहभागिता रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप